अन्य

आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

पोखरा । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले…

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए । भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै…

  • दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

    बुटवल । पद्यमचैत्य विहार बुटवलको आयोजनामा दिवंगत महानायक भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । पद्यमचैत्य विहार बुटवलका अध्यक्ष सुरेशरत्न बज्राचार्यको अध्यक्षतामा शाक्यमुनी विहार लुम्बिनीका प्रमुख पुजनीय भिक्षु सिरी बजिर स्थवीरको...

  • तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

    तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

    कपिलवस्तु । जिल्लाको तौलिहवा मालपोत कार्यालय आर्थिक बर्ष २०८०–८१ मा २६ करोड २७ लाख २६ हजार राजस्व उठाएको छ। पूँजिगत लाभकार राजिष्टेशन तर्फ १९ करोड २३ लाख ५९ हजार राजस्व र पूचिगत लभकार मुद्धा तर्फ लाभकर ७ करोड ३ लाख...

  • आजदेखि बोलबम

    आजदेखि बोलबम

    सैनामैना । श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको श्रावणी जलापणर् यात्रा तथा श्रावणी मेला आजदेखि सुरु हुँदैछ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थलका रूपमा परिचित पर्रोहा...

  • मुस्लिम सँगै हिन्दुको पनि पर्व बन्यो मोहर्रम

    मुस्लिम सँगै हिन्दुको पनि पर्व बन्यो मोहर्रम

    कपिलवस्तु । नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले एक धर्मका परम्परा अर्को धर्म वा अर्को समुदायले मनाउनु सामान्य जस्तै बनेको छ । आज मुस्लिम धर्मालम्बिको मोहर्रम पर्व मुस्लिम समुदायले मात्रै नभएर हिन्दुहरूले समेत मनाएका छन् । मुस्लिमको पर्व भए पनि हिन्दु...

  • ईद उल अजहा बकर ईद देशभरमा मनाउँदै

    ईद उल अजहा बकर ईद देशभरमा मनाउँदै

    कपिलवस्तु । मुस्लिम धर्मवलम्बीहरुको दोस्रो सबैभन्दा ठुलो चार्ड पर्ब ईद उल अजहा ( बकरीद) देशभर मनाईरहेको छन् । रामजानपर्वको ७० औ दिनमा ईद उल अजहा ( बकरीद) बकरा ईद मनाउने धार्मिक मन्याताबिधि छ । हिजारी सम्बतअनुसार नय बर्षको जुलहिज्जा महिनाको...

  • चलचित्र मनसराको टिम बुटवलमा

    चलचित्र मनसराको टिम बुटवलमा

    आगामी बैशाख २१ गते देखी देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र मनसराले बुटवलमा पत्रकार सँग भेटघाट गरेको छ । चलचित्रको प्रर्दशन मिती नजिकिदै जादाँ यतिबेला चलचित्र मनसराको टिम देश व्यापी रुपमा प्रचार प्रसारमा जुटेको छ । चलचित्र पत्रकार संघ रुपन्देहीको...

Page 1 of 512345