चर्चामा

अर्थ

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मी- गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका- ३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् । कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या नहुने भएका कारण…

राजनीतिक अस्थिरताको कारणले पनि सहकारीको आर्थिक विकासमा बाधा पु¥याएको हो ।

राजनीतिक अस्थिरताको कारणले पनि सहकारीको आर्थिक विकासमा बाधा पु¥याएको हो ।

बुटवलमा मात्र होइन पश्चिम नेपालमै सहकारी अभियान्ताको नाम लिदा नछुट्ने एउटा नाम हो, चन्द्र बहादुर महत, वि.सं.२०२८ साल आषाढ १२ गते छत्रकोट गाउँपालिका वार्ड नं. ३ मा बाबा हुम बहादुर महत र आमा उमाकला महतको साईला छोराको रुपमा जन्मिएर बसाई सराई गरी रुपन्देहीको ति.न.पा. न.पा. ४ बसोबास गरेका महत सहकारी आन्दोलमा होमिएको डेढ दशक बढि…

Page 5 of 512345