कपिलवस्तुमा एक वर्षमा ३ सय ४० उद्योग-व्यवसाय बन्द, १४ हजार रोजगारीको लागि विदेश गए

कपिलवस्तुमा एक वर्षमा ३ सय ४० उद्योग-व्यवसाय बन्द, १४ हजार रोजगारीको लागि विदेश गए
0 0
Read Time:2 Minute, 5 Second

कपिलवस्तु । आर्थिक वर्षमा प्रभावमा कपिलवस्तुमा एक वर्षको अवधिमा तिन सय ४० उद्योग व्यवसाय बन्द भएको छन् । आर्थिक वर्ष २०८०–८१  विभिन्न कारण देखाउँदै ३ सय ४० उद्योग व्यवसाय फर्मले घरेलु तथा साना उद्योग कार्यालयबाट लगत कट्टा गरेको छन् ।

Advertisement

तसअन्तर्गत उद्योग तर्फ १३१ बन्द भएको छ भने वाणिज्य तर्फ २०९ वटा बन्द भएको घरेलु तथा साना उद्योग  सूचना अधिकारी विष्णु प्रसाद पोखरेल जनाएको छन्

आर्थिक मन्दीका कारण घर भाडा  कर्मचारीको तलब बैक किस्ता समयमा भुक्तानी  गर्न नसक्दा ,बैकको ब्याजदर आर्थिक तरलता लगायत कारण बन्द भएको उद्योग तथा वाणिज्य बन्द गर्नु पर्नै पोखरेलले जनाएको छन् ।

साना स्वरोजगार हुने उद्योगहरूमा आर्थिक मन्दी बढी भएको छ ती उद्योगहरू बढी खरेज गर्न कार्यालयले जनाएको छ उद्योग बन्द भएपछि करिब २ हजार जाति रोजगारी गाँसिएको अनुमान गर्न सकिन्छ ।

त्यस्तै कपिलवस्तुबाट यस वर्ष कपिलवस्तुबाट १४ हजार ७ सय २२ जना श्रम स्वीकृति लिएर विदेश गएको आप्रवासी स्रोत केन्द्रका संयोजक सुवास रेग्मीले जनाएको छन् । जसमध्ये संस्थागत श्रम स्वीकृति लिएर ६ हजार २ सय ८१ ब्यक्तिगत श्रम स्वीकृति लिएर १४ सय ६९ जना लिएर सरकार देखि सरकार ११४ जना लिएर विदेश गएको छन् ।

श्रम स्वीकृति ६ हजार ८ सय ५८ जिल्ला प्रशासन कार्यालयमा २ सय २७ मुद्दा दर्ता भएको थियो भने १६३ वटा फछयोट भएको रेग्मीले जनाएको छन्

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %