भीषण वर्षाका कारण देशभर बाढीपहिरोले ९ जनाको मृत्यु, ६ बेपत्ता
- सत्यदीप सन्देश संवाददाता
- अशोज १२, २०८१
- 409 Shares
Read Time:41 Second
पोखरा । केही दिनदेखि अविरल वर्षाका कारण देशभर बाढीपहिरोका घटना आएका छन् । जसमा हालसम्म ९ जनाको मृत्यु भएको सशस्त्र प्रहरी नेपालले जनाएको छ । त्यस्तै ६ जना बेपत्ता छन् ।
हालसम्म पाँचथरमा दुई, धनकुटामा २, झापामा १, ललितपुरमा १ र काभ्रेमा ३ जनाको मृत्यु भएको हो ।
बेपत्ता हुने ६ जनामा धनकुटा र ललितपुरमा २–२ काठमाडौँ र धादिङमा १–१ जना छन् । हालसम्म १ सय ६२ घरमा क्षति भएको छ । देशभर ६ सय १९ जनाको उद्धार गरिएको छ ।
प्रतिकृया दिनुहोस्
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
- रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण
- विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
- मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- कक्षा १२ को नतिजा प्रकाशित, ६४.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा