एनआरएनएका उच्चस्तरीय समितिका संयोजक शेष घले पोर्चुगल आउदै
- सत्यदीप सन्देश संवाददाता
- चैत्र ७, २०८१
- 510 Shares
गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिका संयोजक शेष घले पोर्चुगल आउने भएका छन् । गैरआवासीय नेपाली संघ, पोर्चुगलले आगामी मार्च २५ मा लिस्बनमा आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन घले आउन लागेका हुन् ।
सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले काम थालेसँगै पोर्चुगलको राष्ट्रिय समन्वय समितिले पनि अधिवेशनका लागि तिब्र गतिमा
तयारी गरिरहेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय समितिको एकताको महाधिवेशन ३-५ मे, २०२५ मा काठमाडौं हुँदैछ ।
यसै सन्दर्भमा युरोप भ्रमणमा आउन लागेका उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई पोर्चुगलको कार्यक्रममा निमन्त्रणा गरिएको कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक तथा एनआरएनए, पोर्चुगलका उपाध्यक्ष सुजन लामा मोक्तानले जानकारी दिनुभयो ।
उच्चस्तरीय समितिले यसअघि नै अनलाइन मार्फत सदस्यता खुला गरिसकेको छ । आगामी मार्च ३१ सम्म सदस्यताका लागि आवेदन दिन सक्ने पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले जानकारी दिनुभयो । यस पटक सदस्यता निशुल्क भएको पनि काफ्लेले जानकारी दिइन् । सदस्यता www.nrnahlc.com बाट लिन सक्नेछ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा