रुपन्देहीमा मनाईयो गौरा पर्व
- सत्यदीप सन्देश संवाददाता
- भदौ १४, २०८२
- 360 Shares
बुटवल । सुदूरपश्चिम क्षेत्रमा मनाईदै आईएको पर्व गौरा रुपन्देहीमा पनि मनाईएको छ । सुदूर पश्चिम जन्मस्थान तर विभिन्न कारणले लुम्बिनी प्रदेशकका विभिन्न स्थानमा बसोबास गर्नेहरुको सस्था सुदूर पश्चिम सम्पर्क समाज लुम्बिनीको आयोजनमा गौरा पर्व मनाईएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआइजी राजेन्द्र प्रसाद भट्टले सुदूरपश्चिमको संस्कृति लुम्बिनीमा बसेर बचाउनमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे । उनले यस्ता कार्यले नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरणमा सहयोगी बन्ने बताए ।
साईन रेसुङा बिकास बैंकका सहायक कार्यकारी प्रमुख लोकराज पनेरुले सुदुरपस्चिमका जनतालाई समेटेर घर गएर मनाए जस्तै अनुभव दिलाएको भन्दै खुसी ब्यक्त गरे । उनले आफुले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सस्थाका अध्यक्ष परमानन्द पन्तले आपद बिपद पर्दा सहयोग गर्न अक्षयकोष निर्माण गर्ने उद्घोष समेत गरे । उनले सामुहिक बिमाको पनि तयारी गरेको उल्लेख गरे । सस्थापक अध्यक्ष आयुस बोगटी, कार्यक्रम सम्योजक उपाध्यक्ष उद्धव बिष्टको स्वागत, सचिव धिर बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा