आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
- सत्यदीप सन्देश संवाददाता
- अशोज १६, २०८२
- 347 Shares
Read Time:58 Second
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने हुन्छ ।
विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
- भारतले मात्र होइन, नेपालले पनि भूमि अतिक्रमण गरेको रहेछ : प्रधानमन्त्री
- कर प्रणालीमा व्यापक सुधार, शेयर नाफा अन्तिम करको दायरामा
- राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
- यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)
- नेपाली सेनाको भूमिका र संघीय सरकारको कार्यशैलीप्रति पूर्व मुख्यमन्त्री खगराज अधिकारीको कडा टिप्पणी
- एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न
- लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज
- बाजुरा र हुम्ला सीमा विवाद बारे अध्ययन गर्न सरकारले बनायो समिति
- सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र सरकार अघि बढ्छ
-
राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
जेष्ठ १५, २०८३ -
कर प्रणालीमा व्यापक सुधार, शेयर नाफा अन्तिम करको दायरामा
जेष्ठ १५, २०८३ -
यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)
जेष्ठ १५, २०८३ -
लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज
जेष्ठ ११, २०८३

लेखकको सम्वन्धमा