रुपन्देही २ मा १० हजार मत गन्दा रास्वपाका खरेललाई ६७ प्रतिशत मत, विष्णुलाई १० प्रतिशत
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन २२, २०८२
- 101 Shares
Read Time:31 Second
बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
१० हजार ६२९ मत गणना गर्दा खरेलले ६७ प्रतिशत मत पाएका छन् । खरेलले ७ हजार १५१ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका विष्णु पौडेलले १ हजार ६५८, कांग्रेसका चुन्नप्रसाद पौडेलले ७३४ र नेकपाका विश्वदिप पाण्डेले ३१५ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा