रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने
- सत्यदीप सन्देश संवाददाता
- माघ ११, २०८१
- 72 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । बहस जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जारी छ ।
जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार ४ जनाले मात्र बहस गरेको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर प्रतिवादीलाई परिवारको जिम्मा लगाउने आदेश भएको बताए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
प्रतिकृया दिनुहोस्
- सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड
- बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
- पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
- शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने
- प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं -प्रधानमन्त्री
- प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली
- चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
- राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
- प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
-
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
माघ २२, २०८१ -
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
माघ २२, २०८१
लेखकको सम्वन्धमा