तीनकुनेमा राजावादीको अराजकता, व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १५, २०८१
- 286 Shares
Read Time:1 Minute, 2 Second
काठमाडौं । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् ।
तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।
प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।
िघरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् ।
प्रतिकृया दिनुहोस्
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
- हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
- एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
- आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
- काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
- राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी
-
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बैशाख ३०, २०८३

लेखकको सम्वन्धमा