चर्चामा

राजावादीको प्रदर्शन उग्र बनेसँगै तीनकुनेमा निषेधाज्ञा जारी

राजावादीको प्रदर्शन उग्र बनेसँगै तीनकुनेमा निषेधाज्ञा जारी
0 0
Read Time:24 Second

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %