काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १७, २०८२
- 165 Shares
Read Time:1 Minute, 15 Second
काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।
पक्राउ परेका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। अब जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
प्रतिकृया दिनुहोस्
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
- मृत्युमार्ग बन्दै भीमफेदी–कुलेखानी सडकः तीन महिनामा चार ठूला दुर्घटना, २१ को मृत्यु
- आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
- पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
- दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
-
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
कार्तिक २०, २०८३ -
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
कार्तिक २१, २०८३ -
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
कार्तिक २०, २०८३ -
आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
कार्तिक २६, २०८३ -
दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
कार्तिक २३, २०८३ -
पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
कार्तिक २४, २०८३

लेखकको सम्वन्धमा