प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १९, २०८२
- 121 Shares
काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बस्ने बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
दिउँसो २ बजेदेखि शुरु हुने बैठकमा संघीय संसद् सचिवालयले दलका नेताहरुले सम्बोधन गर्ने समय दलीय आधारमा निर्धारण गरेको जनाएको छ ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई २५ मिनेटको समय तोकिएको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई १० मिनेट समय तोकिएको छ ।
त्यस्तै नेकपा एमालेलाई आठ मिनेट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ७/७ मिनेट समय तय गरिएको छ । त्यस्तै स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय तोकिएको छ ।
बैठकमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बे, एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा, नेकपाबाट बर्षामान पुन, श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस्
- पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
- जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
- हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
- एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
- आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
-
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
जेष्ठ २, २०८३ -
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३ -
एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बैशाख ३०, २०८३

लेखकको सम्वन्धमा