पार्टीमा अनाधिकृत गतिबिधि नगर्न गगन थापाको चेतावनी
- सत्यदीप सन्देश संवाददाता
- बैशाख १, २०८३
- 107 Shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा अनाधिकृत गतिबिधि नगर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले सकेसम्म पार्टीका गतिविधिमा सहयोग गर्न नसकेमा आफुले गरिरहेका काममा अवरोध नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
उनले आफु पार्टीको विधानले बाधिएको बताउदै बैशाख महिना भित्र क्रियाशील सदस्यता अध्यावधिक नगर्नेको सदस्यता नरहने स्पष्ट गरे ।
उनले सरकार मिलेर काम गर्ने वातावरण बनाउनुपर्ने बताउदै भने( ुताली एक हातले मात्र बज्दैन, दुई हातले बज्छ । हामी मिलेर काम गर्ने भनेका भन्यै छौँ । हामीलाई मिलाएर, सँगसँगै लिएर जाने हो कि होइन यो सरकारको काम हो ।
थापाले विधिसम्मत काम नभएका ठाउँमा कांग्रेसले प्रश्न उठाउने बताउदै अब पार्टीलाई प्रतिपक्षको भूमिका निभाउन सक्ने बनाउन लागेको बताए ।
उनले पार्टी बाहिर अनावश्यक सदस्यताको बारेमा कोलाहल नगर्न र आफ्नो वडा इकाइमा गएर क्रियाशील अध्यावधिक गर्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
- जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
- हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
- एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
- आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
-
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
जेष्ठ २, २०८३ -
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३ -
एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बैशाख ३०, २०८३

लेखकको सम्वन्धमा