चर्चामा

रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला

रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
0 0
Read Time:40 Second

बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार १६२ जनाको शव फेला परेको हो ।

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %