तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध
- सत्यदीप सन्देश संवाददाता
- भदौ १२, २०८३
- 112 Shares
काठमाडौँ । तिब्बततर्फ पुनस् ड्याम फुटेको सूचना पछि नेपाल प्रहरीले तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध गरेको छ ।
शुक्रबार चिनियाँ पक्षले तिब्बतको क्षेत्रमा पानी जमेको ताल फुटेको जानकारी गराएपछि सुरक्षित रहन अनुरोध गरेको हो ।
‘तिब्बततर्फ पानीको ड्याम पुनस् फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधरणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकारी गराउन अनुरोध छ,’ प्रहरीले भनेको छ ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले पनि हेलिकप्टरबाट रेक्की गर्ने काम भएको बताए ।
बुधबार तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए। सुरक्षा निकायहरूले ती ठाउँमा उद्धारका कार्य गर्दै आएको छ ।
तीन दिन अघि आएको बाढी पछि पनि सबै पानी सुकिनसकेको र फेरि पानी जम्न थालेको सूचना चिनियाँ पक्षले दिएको थियो । उक्त सूचना पछि सतर्क रहन अनुरोध गर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा