रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८१
- 203 Shares

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखराका सहकारी पीडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् ।
रास्वपाको प्रदेशस्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका पार्टी सभापति एवं पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबासहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुको प्रदर्शनका कारण लामिछानेलाई कार्यक्रमस्थल पोखरा १७, बिरौटास्थित ग्यालेक्सी बैंक्युट पु¥याउन सुरक्षा निकायलाई समेत हम्मेहम्मे परेको थियो ।
सहकारी पीडित विभिन्न नाराअंकित प्ले कार्ड बोकेर ठूलो संख्यामा बिरौटामा भेला भएका थिए ।
सहकारी पीडितको संयक्त संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीहरुको पैसा खाएर यिनीहरु खुल्लमखुला हिंडिरहने रु सहकारी ठग्ने अब कसैलाई पनि छोड्दैनौं ।’
अहिले उक्त बैंक्युटमा भित्रबाट गेट लगाएर कार्यक्रम भइरहेको छ । पीडित पनि करिब १ घण्टादेखि नाराबाजी गरिरहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनीरूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । उक्त ठगी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।
प्रतिकृया दिनुहोस्
- प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
- ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
- सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने
- ९ दिने अटिजम सचेतना बुटवलमा जारी
- आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत
- आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य
- प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
- आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
- युवा व्यवसायी न्याैपाने दम्पतीकाे जन्मदिनमा रक्तदान कार्यक्रम, ६१ युनिट संकलन
-
बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट
जेष्ठ २४, २०८२ -
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
जेष्ठ ३१, २०८२ -
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
जेष्ठ ३१, २०८२ -
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
जेष्ठ २६, २०८२ -
अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
जेष्ठ ३०, २०८२ -
९ दिने अटिजम सचेतना बुटवलमा जारी
जेष्ठ २९, २०८२
लेखकको सम्वन्धमा