शाइन रेसुङ्गा विकास बैंकको लाभांश घोषणा
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक २५, २०८१
- 362 Shares
Read Time:44 Second
बुटवल । शाइन रेसुङ्गा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ७३ करोड रुपैयाँ छ । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन् । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ छ ।
प्रतिकृया दिनुहोस्
- पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय
- रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन
- रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
- पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
- संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान
- मन्त्री र उच्च जनप्रतिनिधि आफ्नै क्षेत्रको सास्तीमा बेखबर: विजयपुर खोला र जीर्ण सडकको चपेटामा ढाँडबेसीबासी
- मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल
- बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै
-
रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
भदौ १०, २०८३

लेखकको सम्वन्धमा