स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
- सत्यदीप सन्देश संवाददाता
- मंसिर १३, २०८१
- 48 Shares
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको हो ।
‘मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने छ,’ निर्वाचन आयोगले भनेको छ ।
आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।
प्रतिकृया दिनुहोस्
- चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
- भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
- करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
- स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
- पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
- युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
- लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली
- विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा
- विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक
- अटो इन्जिनियरिङ ब्यवसायीलाई कर अभिमुखिकरण
-
पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
मंसिर १५, २०८१ -
भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
मंसिर १८, २०८१ -
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ -
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
मंसिर १६, २०८१ -
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१
लेखकको सम्वन्धमा