चर्चामा

खेलकुद

शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने

शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने

बुटवल । ‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ। राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा महिलारपुरुष खुला, स्थानीय…

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

बुटवल । मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो । बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको…

  • समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    बुटवल। बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा शुक्रबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय कोशिश बहादुर बोगटी र स्वर्गीय जिवनाथ पौडेलको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा...

  • छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    दिनेश घिमिरे गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गैडहवाको छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । गैडहवा गाँउपालिकामा आयोजित कार्यक्रम छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि...

  • कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

    कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

    बुटवल । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार...

  • पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरा । नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखराको पृथ्वीचोकमा हेर्न पाइने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको परिचय एडभरटाइजिङको डिस्प्लेबाट खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाएको हो । पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट...