कक्षा १२ को नतिजामा व्यवस्थापनमा नेपाल प्रथम भएको अक्सफोर्डको दाबी, १ सय बढिको ए प्लस
बुटवल । बुटवलको अक्सफोर्ड माविले भ्रखरै मात्रै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन सङ्कायबाट नेपाल प्रथम बनेको दाबी गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको अक्सफोर्ड माविमा कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा आएको दाबी गर्दै...