चर्चामा

समाज

व्यक्तिगत विवरण सच्याउन बाटो खुल्यो

व्यक्तिगत विवरण सच्याउन बाटो खुल्यो

काठमाडौं । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ९दोस्रो संशोधन० नियमावली, २०८२’ स्वीकृत गरेसँगै अब नाम, जन्ममिति तथा विवाह दर्तालगायतका व्यक्तिगत घटनाका विवरणहरू एक पटकका लागि सच्याउन पाउने बाटो खुलेको छ । यसअघि व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बने…

ओलीले मदन भण्डारीको अपमान गरे – प्रचण्ड

ओलीले मदन भण्डारीको अपमान गरे – प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको ुमातृभूमि जागरण अभियान, नेपालु का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको एमालेले मदन भण्डारी र उनका परिवारलाई अपमान गर्ने काम गरेको आरोप लगाएका हुन् । प्रचण्डले…

  • मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

    मधेस प्रदेशका ७४ सांसद रिट निवेदन लिएर सर्वोच्च पुगे

    काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता...

  • ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध

    ढुंगा खस्न थालेपछि नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध

    काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलानजिक पुनः ढुंगा खस्न थालेका छन् । शुक्रबार बिहानैदेखि लगातार ढुंगा खस्दा दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको भरतपुर सडक डिभिजनले जनाएको छ । सडक डिभिजनका अनुसार अहिले पनि ढुंगा खसिरहेकाले...

  • २३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

    २३ वटा अदालत तोडफोड र आगजनी गर्नेविरुद्ध अदालतहरुले प्रहरीमा जाहेरी

    काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्टले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको छ । आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीमा जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको...

  • भाइटीका महोत्सवमा २ सयभन्दा बढी पर्यटक सहभागी

    भाइटीका महोत्सवमा २ सयभन्दा बढी पर्यटक सहभागी

    पोखरा । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटीका महोत्सवमा २०८२ एक सय भन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएको आयोजक...

  • आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

    आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ बजे उत्तम साइत

    काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...