चर्चामा

समाज

रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार

रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार

                  ९७७ जना अझै सम्पर्कविहीन तस्बिरःरासस   काठमाडौं। तिब्बत क्षेत्रमा हिमपहिरो खसेर भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी शुक्रबार दिउँसो ३ बजेसम्म ५३८ जनाको शव भेटिएको जनाएको हो । अहिलेसम्म ३…

भोटेकोसी बाढीले ४१ पुलमा क्षति, रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

भोटेकोसी बाढीले ४१ पुलमा क्षति, रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो । त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको छ । यसै गरी, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो…

  • रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला

    रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला

    बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार १६२ जनाको शव फेला परेको हो । काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको...

  • रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

    रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

    बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ । प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख...

  • रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन

    रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन

    रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन् । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन् । खोज तलासीको काम भइरहेको छ । रसुवाका विभिन्न पर्यटकीय स्थलमा बाक्लो संख्यामा...

  • पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

    पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

    अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिरी जमानी वा तारिखमा राखी अनुसन्धान गर्न आदेश दिएको छ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ...