चर्चामा

समाज

युवा बौद्ध संघको रक्तदान

युवा बौद्ध संघको रक्तदान

पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष टेकबहादुर तामाङले घेरुवामा दीप प्रज्वलन गरी उद्घाटन गरे । रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार…

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

काठमाडौँ । त्रिभुवन राजपथको नागढुङ्गा९पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा९नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा९मुग्लिङ सडक योजना ९पूर्वी खण्ड०ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । नागढुङ्गा(मुग्लिङ सडक योजना ९पूर्वी…

  • आज १९ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज १९ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज देशभर १९ औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको...

  • तीनकुने घटनाबारे बोले पूर्वराजा शाह

    तीनकुने घटनाबारे बोले पूर्वराजा शाह

    काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका...

  • नयाँ शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक, बुटवलबाट ९९६५८ पुस्तक वितरण हुँदै

    नयाँ शैक्षिकसत्र अघि नै पाठ्यपुस्तक, बुटवलबाट ९९६५८ पुस्तक वितरण हुँदै

    काठमाडौं । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५०...

  • रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

    रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

    पोखरा । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।...

  • हेमजा आलु महोत्सव आइतबारदेखि

    हेमजा आलु महोत्सव आइतबारदेखि

    फाइल फोटो । पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतबारदेखि सुरु हुँदैछ । महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लब अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘सुन्दर...

  • पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा

    पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको...

  • पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरे : शंकर पोखरेल

    पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरे : शंकर पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य नहुने बताएका छन् । एमालेले आज काठमाडौं तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्म आयोजना गरेको मोटरसाइकल र्‍यालीको शुभारम्भ गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र...