चर्चामा

स्पेशल

अस्मिताको युके अनुभव: हतारको ५ महिना (तस्वीरहरु सहित)

अस्मिताको युके अनुभव: हतारको ५ महिना (तस्वीरहरु सहित)

मोडलिङ क्षेत्रमा चर्चित नाम हरुमध्ये एक हो अस्मिता राना । हालै उनी युके भ्रमणबाट नेपाल फर्केकी छिन् । युकेमा रहँदा उनले करिब सात दर्जन कार्यक्रमहरूमा आफ्नो प्रस्तुति राखेकी थिइन् । करिब पाँच महिना पहिले मोडल तथा नृत्यांगना अस्मिता राना सांगीतिक कार्यक्रमको लागि नेपालबाट जुन २० तारिख कतार हुँदै २१ तारिखमा हिथ्रो एयरपोर्ट लन्डनमा अवतरण भएकी…

विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा

विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सिमलको काठ सहित सवारी नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा नम्बर १, जवाबैराठबाट गत राती बनका कर्मचारीले गस्तीको क्रममा लु ९१७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको गौतमबुद्ध साझेदारी बनले जनाएको छ । बनका अनुसार मंगलबार साझेदारी बनले ढुङ्गा गिटी लोड गरिएको टिप्पर र डोजरसमेत नियन्त्रणमा लिएको छ । वडा नम्बर १…

  • लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

    लागुऔषध कारोबारका ‘हब’ बन्दै फार्मेसी

    फाइल तस्वीर  भक्तपुर । जिल्लामा सञ्चालित औषधि पसल अर्थात् फार्मेसीदेखि सौन्दर्यकला व्यवसाय अर्थात् ब्युटिपार्लरसम्म लागुऔषध कारोबारको ‘हब’ बन्न थालेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले औषधि पसलदेखि ब्युटी पार्लरसम्मबाट धमाधम लागुऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि फार्मेसी लागुऔषध कारोबारीको हब बन्न...

  • सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

    सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

    पोखरा, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने दिन सुरक्षा थ्रेट बढेपछि अदालत र प्रहरी कार्यालय आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कास्कीका प्रमुख जिल्ला अदालत भरतमणि पाण्डेले आदेश जारी...

  • दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

    दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

    पोखरा । दशैँमा टीकाको दिन पोखरामा निशुल्क सार्वजनिक यातायात संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणको सुविधाका लागि पोखराका विभिन्न रुटमा १८ गाडी निःशुल्क संचालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक यति ठूलो संख्यामा निशुल्क...

  • चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    नवलपुर । पूर्वी नवलपरासीमा चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र...

Page 5 of 6123456