राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने
- सत्यदीप सन्देश संवाददाता
- भदौ २४, २०८२
- 412 Shares
Read Time:1 Minute, 8 Second
काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ ।
सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ ।
‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
- प्रहरी महानिरीक्षकबाट कार्की हटाइए, केसी बने
- आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव
- प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
- फर्निचर व्यवसायलाई पुस्तान्तरण र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड
- न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
- भू-माफिया ठण्डिराजको कर्तुत : सरकारी जग्गा बेचेर कुम्ल्याए २८ करोड
-
फर्निचर व्यवसायलाई पुस्तान्तरण र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड
कार्तिक १६, २०८३ -
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
कार्तिक २०, २०८३ -
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
कार्तिक २०, २०८३ -
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
कार्तिक २१, २०८३ -
प्रहरी महानिरीक्षकबाट कार्की हटाइए, केसी बने
कार्तिक २०, २०८३ -
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव
कार्तिक १८, २०८३

लेखकको सम्वन्धमा