कक्षा १२ को नतिजामा व्यवस्थापनमा नेपाल प्रथम भएको अक्सफोर्डको दाबी, १ सय बढिको ए प्लस
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८१
- 327 Shares
बुटवल । बुटवलको अक्सफोर्ड माविले भ्रखरै मात्रै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन सङ्कायबाट नेपाल प्रथम बनेको दाबी गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको अक्सफोर्ड माविमा कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा आएको दाबी गर्दै व्यवस्थापन सङ्कायमा नेपाल प्रथम बनेको प्राचार्य दिनेश भुसालले दाबी गरे ।
यस वर्ष विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी ७८६ विद्यार्थीहरू मध्य ७३५ जना बिद्यार्थीहरु उत्तिर्ण भएको भुसालले जानकारी दिए ।
उनका अनुसार व्यवस्थापन सङ्कायबाट नेपाल प्रथम भएकी रक्षा भण्डारीले ३.९५ जिपिए अर्थात् ग्रेड ए प्लस ल्याएको बताए । उनका अनुसार विद्यालयबाट ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या १ सय २ जना रहेका छन् भने अन्यले ए र बि प्लस ल्याएका छन् भने त्यो भन्दा तल ल्याउने विद्यार्थी छैनन् ।
प्राध्यापक सुमन भुसालले विज्ञान सङ्कायमा सागर पोखरेलको सबैभन्दा धेरै ३.९१ जिपिए ल्याएको बताउँदै अन्य १९ जना बिद्यार्थीहरुको ३.८१ देखी २.८६ जिपिए ल्याएको बताए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३


लेखकको सम्वन्धमा