क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८१
- 758 Shares
Read Time:1 Minute, 4 Second
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगर अवस्थित क्यानन मा.वि. बुटवलले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ ।
यहि साउन ३ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा शुक्रवार सार्वजनिक गरिएको हो।
उक्त नतिजा प्रकाशन कार्यक्रममा बिद्यार्थीहरुको सर्वाङ्र्गीण विकासका लागि विद्यालय र अभिभावकले खेल्नुपर्ने भुमिकाको वारेमा प्राचार्य शंकर भण्डारीले प्रशिक्षण दिएका थिए।
विद्यार्थीहरुलाई सुधार गर्नुपर्ने विषय र क्षेत्रको वारेमा अभिभावकहरुलाई समेत जानकारी गराईएको अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरिले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३


लेखकको सम्वन्धमा