क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८१
- 522 Shares

Read Time:1 Minute, 4 Second
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगर अवस्थित क्यानन मा.वि. बुटवलले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ ।
यहि साउन ३ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा शुक्रवार सार्वजनिक गरिएको हो।
उक्त नतिजा प्रकाशन कार्यक्रममा बिद्यार्थीहरुको सर्वाङ्र्गीण विकासका लागि विद्यालय र अभिभावकले खेल्नुपर्ने भुमिकाको वारेमा प्राचार्य शंकर भण्डारीले प्रशिक्षण दिएका थिए।
विद्यार्थीहरुलाई सुधार गर्नुपर्ने विषय र क्षेत्रको वारेमा अभिभावकहरुलाई समेत जानकारी गराईएको अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरिले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड
- बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
- पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
- शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने
- प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं -प्रधानमन्त्री
- प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली
- चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
- राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
- प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
-
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
माघ २२, २०८१ -
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
माघ २२, २०८१
लेखकको सम्वन्धमा