९ दिने अटिजम सचेतना बुटवलमा जारी
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ २८, २०८२
- 262 Shares
Read Time:1 Minute, 21 Second
बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतना कार्यक्रम बुटवलमा चलिरहेको छ ।
अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमामा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना प्रदान गरिने अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा शतिस रुपाखेतीले जानकारी दिए ।
उनले बुटवल भित्रका १९ वडाकै सहभागी जुटाएर ९ दिन सम्म ५ सय बढिलाई सचेतना प्रदान गरिने जानकारी दिए ।
अटिजम केयर सोसाईटी लुम्बिनीका बरिस्ठ उपाध्यक्ष मधु प्रसाद अर्यालले बुटवल १ र २ नम्बर वडाबाट शुरु भएको सचेतना दैनिक २ वटा वडाका सहभागीहरुलाई सचेतना प्रदान गरिएको बताए ।
प्रशिक्षकहरु सोसाईटिका विशेष शिक्षिका मलिका घिमिरे र प्यारेन्ट चाईल्ड ट्रेनर अनिशा बस्यालले सचेतनामा सहजीकरण गरिरहेका छन ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा