मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन २२, २०८२
- 126 Shares
Read Time:1 Minute, 19 Second
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।
उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताको फैसला सम्मानयोग्य रहेको उल्लेख गरेका हुन् ।
उनले विगतमा ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गर्दा अपनाइएको संयम सम्झँदै अहिले ‘ब्यालेट’मार्फत उदाउँदै गरेको रास्वपालाई पनि स्वागत गर्नुपर्ने बताएका छन् ।
शर्माले २०७९ सालमै देखिएको राजनीतिक संकेतका दृष्टिले अहिलेको अवस्था अप्रत्याशित नभएको पनि उल्लेख गरेका छन्। साथै उनले नयाँ शक्तिप्रति देखिएको चर्को आशा फेरि निराशामा बदलिन नहुने भन्दै देशका मूल प्रश्नहरूमा समर्थन र खबरदारी दुवै रहने धारणा व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा