मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन २२, २०८२
- 131 Shares
Read Time:1 Minute, 19 Second
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गर्ने बताएका छन् ।
उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताको फैसला सम्मानयोग्य रहेको उल्लेख गरेका हुन् ।
उनले विगतमा ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गर्दा अपनाइएको संयम सम्झँदै अहिले ‘ब्यालेट’मार्फत उदाउँदै गरेको रास्वपालाई पनि स्वागत गर्नुपर्ने बताएका छन् ।
शर्माले २०७९ सालमै देखिएको राजनीतिक संकेतका दृष्टिले अहिलेको अवस्था अप्रत्याशित नभएको पनि उल्लेख गरेका छन्। साथै उनले नयाँ शक्तिप्रति देखिएको चर्को आशा फेरि निराशामा बदलिन नहुने भन्दै देशका मूल प्रश्नहरूमा समर्थन र खबरदारी दुवै रहने धारणा व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा