अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन
- बसन्त राज बराल
- बैशाख १९, २०८३
- 395 Shares
Read Time:1 Minute, 15 Second
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ अन्तर्गत अमलाचौर चाँपडाँडा टोलमा लामो समयदेखि रिक्त रहेको टोल सुधार समितिलाई पूर्णता दिँदै नयाँ कार्यसमिति गठन गरिएको छ । वैशाख १२ गते सम्पन्न आम भेलाले वैशाख १९ गतेदेखि लागू हुने गरी नयाँ समिति चयन गरेको हो । नवगठित समितिको अध्यक्षमा लक्ष्मण प्रसाद बराल चयन भएका छन् ।
समितिको उपाध्यक्षमा रिता बराल, सचिवमा तोरण बहादुर बि.क., सहसचिवमा ऋषिराम पराजुली र कोषाध्यक्षमा अमृत परियार चयन भएका छन्। सदस्यहरूमा सुर्य परियार, लक्ष्मी देवकोटा, शारदा बराल सिग्देल र रोशन राज बराल रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा टेकनाथ बराल, हरि बहादुर बराल, इन्द्रराज बराल, विष्णु अधिकारी र हरिभक्त बराल चयन भएका छन् ।
नवगठित समितिले टोलको समग्र विकास गर्दै नमुना टोल निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा