जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
- सत्यदीप सन्देश संवाददाता
- भदौ २३, २०८३
- 22 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सरकारबाट जेनजी सहित र घाइतेको अपमान महसुस भएको टिप्पणी गरेकी छिन् ।
जेनजी आन्दोलनको एक वर्षको अवसरमा सहिदहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र विवादित पात्रसँगै देखिएपछि सहिद र घाइतेको अपमान महसुस भएको उनको भनाइ छ । ुुमलाई थाहा छैन त्यो स्टेज कसरी खडा गरियो रु त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो रु त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो रु मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,ुु उनले उल्लेख गरेकी छिन् ।
बानेश्वरमा मंगलबार आयोजित कार्यक्रममा विवादित पात्रद्वय दिनेश पण्डित र विजय कृष्णमूर्ति उपस्थित थिए ।
सत्ताको उग्रताविरुद्ध जेनजी आन्दोलन भए पनि त्यसको जगमा बनेको सरकार पनि विनम्र हुन नसकेको उनको टिप्पणी छ । ुुहामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ। अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ रु त्यो के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं रु कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ रुुु धितालको प्रश्न छ ।
प्रतिकृया दिनुहोस्
- तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
- सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
- प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
- संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
- पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
- जेनजी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, बदलिएन जनताको सास्ती
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा