जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
- सत्यदीप सन्देश संवाददाता
- भदौ २३, २०८३
- 44 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सरकारबाट जेनजी सहित र घाइतेको अपमान महसुस भएको टिप्पणी गरेकी छिन् ।
जेनजी आन्दोलनको एक वर्षको अवसरमा सहिदहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र विवादित पात्रसँगै देखिएपछि सहिद र घाइतेको अपमान महसुस भएको उनको भनाइ छ । ुुमलाई थाहा छैन त्यो स्टेज कसरी खडा गरियो रु त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो रु त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो रु मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,ुु उनले उल्लेख गरेकी छिन् ।
बानेश्वरमा मंगलबार आयोजित कार्यक्रममा विवादित पात्रद्वय दिनेश पण्डित र विजय कृष्णमूर्ति उपस्थित थिए ।
सत्ताको उग्रताविरुद्ध जेनजी आन्दोलन भए पनि त्यसको जगमा बनेको सरकार पनि विनम्र हुन नसकेको उनको टिप्पणी छ । ुुहामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ। अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ रु त्यो के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं रु कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ रुुु धितालको प्रश्न छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा