सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- सत्यदीप सन्देश संवाददाता
- अशोज १२, २०८३
- 12 Shares
Read Time:1 Minute, 12 Second
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले केटाकेटी खेलेको जस्तो काम गरिएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ बारे केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखिएको टिप्पणी गरेका हुन् ।
उनले भने यो केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो गतिवधि भइरहेको छ कि । घरी भरत दाहाल पक्रियो छाडियो । घरी चोलेन्द्रशमशेर पक्रियो छोडियो । विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्तिको जवाफ आफुहरुले संसदमा कुरेर बसेको बताउदै भने ‘लामो समयदेखि प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा प्रश्न बोकेर बसेका छौँ ‘।
प्रतिकृया दिनुहोस्
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३

लेखकको सम्वन्धमा