सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- सत्यदीप सन्देश संवाददाता
- अशोज १२, २०८३
- 33 Shares
Read Time:1 Minute, 12 Second
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले केटाकेटी खेलेको जस्तो काम गरिएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ बारे केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखिएको टिप्पणी गरेका हुन् ।
उनले भने यो केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो गतिवधि भइरहेको छ कि । घरी भरत दाहाल पक्रियो छाडियो । घरी चोलेन्द्रशमशेर पक्रियो छोडियो । विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्तिको जवाफ आफुहरुले संसदमा कुरेर बसेको बताउदै भने ‘लामो समयदेखि प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा प्रश्न बोकेर बसेका छौँ ‘।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा