पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- पुस १७, २०८२
- 272 Shares
पोखरा । विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरूसहित पाँच जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धानका क्रममा चोरीमा संलग्न चार जनालाई दुईवटा स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । ती स्कुटरहरू ग९प ८७६१ र ग१५प ५२३७ नम्बरका रहेका छन् ।
त्यस्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग४प ७६८४ नम्बरको चोरी भएको स्कुटरसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता डीएसपी हरी बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरू यस प्रकार छन् :-
१. पोखरा–३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर
२. पोखरा–५ बस्ने २५ वर्षीय अजय नेपाली
३. पोखरा–१० बस्ने २१ वर्षीय सुशिल गुरुङ
४. पोखरा–११ बस्ने २० वर्षीय सुदिप परियार
५. पोखरा–१३ काँहुँखोला बस्ने २७ वर्षीय रोशन परियार
प्रहरीका अनुसार उनीहरूलाई चोरीमा संलग्न रहेको ठहरसहित थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा