प्रेस चौतारीका सदस्य बसन्तराज बराल प्रेस युनियनमा प्रवेश
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन १५, २०८२
- 543 Shares
बुटवल । प्रेस चौतारी नेपालका सदस्य बसन्तराज बराल नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् ।
सत्यदिप सन्देशका प्रकाशक/कार्यकारी सम्पादक रहेका उनी महाधिवेशन पश्चात बदलिएको कांग्रेस मार्फत नेपाली काङ्ग्रेसमा समाहित भएका हुन् ।
उनलाई शुक्रबार बुटवलमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा पार्टी उपसभापति पुष्पा भुसाल तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले युनियनमा प्रवेश गराएका हुन् ।
नेकपा एमाले निकटको प्रत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका बराल नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा प्रवेश गरेका हुन् ।
उनी आफ्नो पत्रकारिता करियरको सुरुदेखि नै चौतारीको सदस्य रहेका थिए भने दुई कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरेका थिए ।
नेकपा एमाले निकटको प्रेस चौतारी रुपन्देहीको गत अधिवेशनबाट असन्तुष्ट बनेका उनी कांग्रेस बदलिएसँगै प्रेस युनियनमा आबद्ध भएका हुन् ।
यसैविच युनियनले बराललाइ सचिवालयमा नेपाल प्रेस युनियन स्वागत गरेको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा