माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १४, २०८२
- 181 Shares
काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले) निकट विभिन्न भातृ संगठनहरूले माइतीघर क्षेत्रमा प्रदर्शन शुरू गरेका छन् । २३ वटा भातृ संगठनहरूले गरेको संयुक्त प्रदर्शनले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
अध्यक्ष पक्राउ विरुद्ध सडकमा उत्रेका एमाले कार्यकर्ताहरुले सरकार र गृहमन्त्री विरुद्ध उग्र नारा लगाइरहेका छन् । प्रहरीको अवरोधका बावजुद प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजिरहेका छन्। सो क्षेत्रमा प्रहरीको ठुरो संख्यामा तैनाथी बढाइएको छ ।
माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जुलुस बबरमहल पुगेपछि कार्यकर्ताहरूले सडकमै टायर बालेर यातायात अवरुद्ध पारेका छन् । सरकारविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरूले आफ्ना अध्यक्षलाई तत्काल रिहा गर्न माग गरिरहेका छन् ।
एमाले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा