पोखरामा पनि एमालेको प्रदर्शन
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १४, २०८२
- 176 Shares
Read Time:49 Second
काठमाडौं । पोखरामा पनि एमालेले प्रदर्शन गरेको छ । अध्यक्ष केपी शर्मा ओली शनिबार पक्राउ परेपछि त्यसको विरोधमा काठमाडौंमा दिउँसोदेखि नेता कार्यकर्ताहरू सडकमा निस्किएका थिए ।
अपराह्नसम्म पोखरामा पनि एमाले कार्यकर्ताहरू ओलीको रिहाइ माग गर्दै सडकमा निस्किएका हुन् । शनिबार बिहानै ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
त्यस लगत्तै बसेको केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा