दशरथ टोल विकास संस्थाको छैठौँ अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित
- सत्यदीप सन्देश संवाददाता
- चैत्र २८, २०८२
- 147 Shares
Read Time:1 Minute, 19 Second
बुटवल । दशरथ टोल विकास संस्था बुटवल सुक्खानगरको दशौँ साधारण सभा तथा छैठौं अधिवेशन बाट अध्यक्षमा फूलकुमारी सापकोटा अर्याल (कल्पना) निर्वाचित हुनुभएको छ ।
संस्थाको १० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अर्यालको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा ज्योति थापा मगर, सचिबमा झवि गिरी ,सह-सचिबमा ईश्वर श्रेष्ठ र कोषध्यक्षमा मिनबहादुर सारु चयन भएका छन् ।
यस्तै सदस्यहरुमा विष्णु पन्थी, ध्रुव ज्ञवाली, गीता पराजुली, कला न्यौपाने, यादव बुढाथोकी, प्रभात अर्याल चयन भएका छन ।
संस्थाको अधिबेशन बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगिनीको प्रमुख आथित्यमा उद्घाटन भएको थियो ।
निर्वाचित पछि अध्यक्ष फूलकुमारी सापकोटा अर्यालले टोलको समग्र विकास, सरसफाइ, सामाजिक एकता तथा समृद्धिका लागि निरन्तर प्रयास गरिरहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा