युवा बौद्ध संघको रक्तदान
- सत्यदीप सन्देश संवाददाता
- बैशाख २४, २०८२
- 462 Shares
पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष टेकबहादुर तामाङले घेरुवामा दीप प्रज्वलन गरी उद्घाटन गरे ।
रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्वबारे प्रकाश पारे ।
युवा बौद्ध संघका अध्यक्ष कमला थापाको अध्यक्षतामा भएकोमा कार्यक्रममा स्वागत रक्तदान कार्यक्रम संयोजक एवं संघ उपाध्यक्ष सुमन शाक्यले गरेका थिए । कार्यक्रम संघका सचिव आनन्द बज्राचार्यले संचालन गरे ।
सो अवसरमा रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रमको प्रायोजन इच्छाशक्ति अटोमोबाइल्स प्रालिले गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३

लेखकको सम्वन्धमा