नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सत्यदीप सन्देश संवाददाता
- बैशाख ३०, २०८३
- 59 Shares
Read Time:57 Second
काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राखेका छन् ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु गर्ने प्रस्ताव पेश गरेपछि काँग्रेस नेता आङदेम्बेले नीति तथा कार्यक्रम मन्त्रीले पेश गर्न मिल्ने भएपनि छलफल र संसदमा उठेका प्रश्न प्रधानमन्त्रीले सुन्नुपर्ने भन्दै रुलिङ गर्न सभामुखसँग माग गरेका थिए । अहिले काँग्रेसले उठेर संसदमा अवरोध गरेको छ भने सभामुखले संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
- तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
-
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३

लेखकको सम्वन्धमा