रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- सत्यदीप सन्देश संवाददाता
- बैशाख ३०, २०८३
- 142 Shares
Read Time:1 Minute, 5 Second
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसँग समन्यवमा भए नभएको बारे प्रश्न गरेका छन् । उनले भनेका छन्- के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ ? प्रधानमन्त्री ।
शर्माले संसदीय व्यवस्था आफैंमा सुन्दर नहुने उल्लेख गर्दै त्यसको प्रभाव राजनीतिक दल र नेताहरूको व्यवहारमा निर्भर रहने बताएका छन् । उनले ‘फागुन २१’ को विश्वास भत्काएर नागरिकमा निराशा फैलाउने कामबाट प्रणाली र देशको हित नहुने टिप्पणी गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
- तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
-
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३

लेखकको सम्वन्धमा