जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ १, २०८३
- 80 Shares
बुटवल । बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुल कञ्चन–५,गरगरेले स्थापना गरेको बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।
बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुलका प्राचार्य,संञ्चालक समितिका सदस्यहरू,भु.पु बिध्यार्थी तथा अभिभावक लगायत मिलेर स्थापना गरेको फाउनडेशनले बिहिवार वार्षिक कार्ययोजना अनुसार शैक्षिक सामग्री वितरण गरेको स्कुलका प्राचार्य लेखनाथ पौडेलले बताउनुभयो ।
फाउनडेशनले १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको कार्यक्रमका अध्यक्ष तथा भु.प. विधार्थी गिरिराज गुरूङ्गले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई थोरै भए पनि शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको गुरूङ्गले बताउनुभयो ।
वितरण गरिएको शैक्षिक सामाग्रीले बिपन्न परिवारका बालबालिकालाई नियमित पढाइलेखाइमा सहयोग पुग्न लेखनाथ पौडेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा