प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ ५, २०८३
- 53 Shares
Read Time:1 Minute, 10 Second
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नाम अनुमोदन गरेलगत्तै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।
सरकार यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा जुटेकाले बैठकमा बजेट तयारी, समसामयिक राजनीतिक विषय तथा प्रशासनिक निर्णयबारे छलफल हुने अनुमान गरिएको छ ।
बैठक चलिरहँदा सिंहदरबारमै संघीय संसद्को बैठक पनि जारी छ । तर मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा। स्वर्णिम वाग्ले दुवै अनुपस्थित रहेका छन् ।
प्रतिकृया दिनुहोस्
- पोखरा-१३,मा तरबुजा मेलाः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
- दुई लाख घुससहित पक्राउ परेका रूपन्देही मालपोतका नासुविरुद्ध मुद्धा दायर
- दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान
- बुटवलमा सुकुम्वासीको सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
- पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
- जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
-
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
जेष्ठ २, २०८३ -
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३


लेखकको सम्वन्धमा