गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ २६, २०८३
- 80 Shares
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई आज अपरान्ह पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा(१ बाट निर्वाचित गुरुङ यसअघि पनि २७ दिन गृहमन्त्री बनेका थिए । तर सम्पत्तिका विषयमा विवादित बनेपछि उनी गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । सम्पत्ति छानविन गर्न बनेको समितिले क्लिनचिट दिएपछि गुरुङ पुनः गृहमन्त्री बन्न सफल भएका हुन् । उनी प्रधानमन्त्री बालेन्द्र शाहका प्रियपात्र हुन् ।
यस्तै, महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित सांसद हुन्। यसअघि उनी सुशीला कार्कीको प्रधामन्त्रित्व कालमा शिक्षामन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस्
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा