रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- सत्यदीप सन्देश संवाददाता
- असार १२, २०८३
- 31 Shares
Read Time:1 Minute, 21 Second
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले सबै निर्वाचित उम्मेदवारको नामावली र प्राप्त मतसहितको अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।
मतपरिणामअनुसार डा. स्वर्णिम वाग्ले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रत्यक्ष तथा प्रवासबाट गरिएको विद्युतीय मतदानसहित कुल २ हजार ६५६ मत प्राप्त गरेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि जारी रहेको छ । आन्तरिक व्यवस्थापन र निर्वाचन प्रक्रियामा भएको ढिलाइका कारण तीन दिनमा सक्ने लक्ष्य राखिएको महाधिवेशन लम्बिँदै गएको हो ।
केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएसँगै अब पार्टीका पदाधिकारी चयनको प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ ।







प्रतिकृया दिनुहोस्
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
- रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण
- विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
- मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- कक्षा १२ को नतिजा प्रकाशित, ६४.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३

लेखकको सम्वन्धमा