सानिमा रिलायन्स इन्स्योरेन्सले बुटवलमा गर्यो एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम
- बसन्त राज बराल
- साउन १०, २०८२
- 773 Shares
बुटवल । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । एक समारोहका बिच एजेन्सी म्यानेजरहरुलाइ प्रसंशा पत्र,मायाको चिनो सहित सम्मान गरिएको बुटवल शाखा प्रमुख प्रेम प्रसाद आचार्यले बताउनुभयो । उहाँले बीमा क्षेत्र अभिकर्ताहरुको माध्यमबाट सञ्चालन हुने भएको हुदा उनीहरुको मेहनत र लगनशिलता को प्रसंसा गर्दै धन्यवाद दिनुभयो ।
सो अवसरमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका भावी योजना र नयाँ स्किमका बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश कार्यालय प्रमुख इन्द्र बहादुर बि.क. ले सहभागी ३५ जनालाइ सहजीकरण गर्नुभएको थियो । उहाले बीमाको महत्त्व ,अभिकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रष्ट पर्दै बीमा क्षेत्रको चुनौती र सम्भावनाका बारेमा जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा